२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके ट्राफिक प्रहरीको निर्देशनमा विभिन्न स्थानहरुमा दुर्घटना न्यूनीकरण अभियान नियमित जारी

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ०४, २०८०

(महेन्द्र सिंह)
बाँके । सोमबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोग कर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत बाँकेको विभिन्न स्थानहरु चिसापानी कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]