३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

सरकारले २७ जना सहसचिवहरूको सरुवा

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ ०३, २०८०

(एबिसि संचार )                                                              सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहका स्वकीय सचिव कमल चुडालका अनुसार बुधवार बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा भएको हो ।आज बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा गरिने निर्णय भएको हो । प्रमाणीकरण भएर आइसकेको छैन’, चुडालले लोकान्तरसँग भने, ‘अब भोलि प्रमाणीकरण भएर आउला ।’विभिन्न प्रदेशमा सहसचिवहरूलाई पठाइएको उनले बताए । ‘यो सरुवा प्रदेश स्तरीय नै भएको हो, सबै प्रदेशमा विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिव पदको लागि सरुवा गरिएको हो’,

मन्त्रालयबाट पठाइएको सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको थियो ।

मन्त्रालयले गत पुष २३ गते ३२ जना सहसचिवहरूको सरुवा हुनुपर्ने निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!