०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

बाराको निजगढ रतनपुरीमा बाघको आतङ्क

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ ०४, २०८०

(एबिसि संचार )                                                                निजगढ नगरपालिकाका उत्तरी भेग रतनपुर क्षेत्रमा बाघले आतङ्कले स्थानीय आंतकित भएका छन् । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा पाटे बाघले बाख्रा, गाई भैँसी लगायतका पशु चौपाया मार्न थालेको स्थानीयले बताए । बाघको आक्रमणबाट  निजगढ –१३ मा जय बहादुर स्याङ्तानको मात्रै १० ओटा बाख्रा एकै पटक मरे ।त्यस्तैगरी  सुकबहादुर थिङ्गका गोरुलाई आक्रमण गरेर घाइते बनाएको छ  भने निजगढ १० लाल स्थित सुन्दर बस्तीका किसानहरूको गोठमै बाघले आक्रमण गरेर टुबा कान्छाको २ वटा गाई, श्याम बोम्जनको १ वटा पाडा र सानुमान जिम्बाको १ वटा बाख्रा गरी एकै टोलमा ४ पशु चौपाया बाघको आक्रमणबाट मरेको स्थानीयहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!