०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

काठसहित गाडी नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ १७, २०८०

(एबिसि संचार )                                                                सिराहा सब डिभिजन वन कार्यालय बन्दीपुरले एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ ।सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टीबाट ज १ च १५७३ नम्बरको गाडीमा काठ अपलोड गरी बन्दीपुरतर्फ ल्याउँदै गरेको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको हो । काठसहित गाडी बरामद गरिएको  डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।विशेष सूचनाका आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्मद आबिद हुसेन नेतृत्वको वन कर्मचारीको टोलीले गाडी, चालक र काठ नियन्त्रणमा लिएको हो । बरामद काठ र गाडी डिभिजन वन कार्यालय लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]