(एबिसि संचार ) सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ तल्लो सिगानेस्थित खेतबारीमा सोही नगरपालिका–९ लाप्चा बस्ने ३५ वर्षीय प्रेमा तामाङ मङ्गलवार मृत अवस्थामा फेला परेकी छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।