(एबिसि संचार )
कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ।