(एबिसि संचार ) गोरखाको गण्डकी गाउँपालिका-७ ज्यामिरेघाटस्थित त्रिशुली नदीमा सोही गाउँपालिका-७ लामिडाँडा बस्ने ७२ वर्षीय राम प्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।