(एबिसि संचार )
कैलालीको धनगढीमा अबैध काठसहित मिनी ट्रक फेला परेको छ।
धनगढी उपमहानगरपालिका-११ बेला स्थित अन्दाजी १०० वटा कडीसहित से१ ख १६२० नम्बरको मिनी ट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।