०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

६ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने ४० वर्षका रमेश शाह, भारतका ३५ वर्षीय उपेन्द्र चौधरी र २५ वर्षका मुकेश शाह पक्राउ परेका हुन् । यस्तै, ३४ वर्षका राकेश शर्मा, सप्तरीका २७ वर्षीय सुजित चौधरी पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट ३ बुक तास र १ लाख ४० हजार ४ सय ५० रुपैयाँ बरामद भएको बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]