(एबिसि संचार ) प्रहरीले झापाको कमल गाउँपालिका वडा नम्बर–३ बाट खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय हेमरम र २६ वर्षीय सम टुडु छन् । अजय हेमरम कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट पक्राउ परेका हुन्