(एबिसि संचार )
बाजुराको एक होटलमा आगलागी भएको छ।
जिल्लाको बडीमालिका नगरपालिका–६ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा सोमबार राति आगलागी भएको हो।आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।