(एबिसि संचार )
धनगढी उपमहानगरपालिका–७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सहित सात जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउद लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।