(एबिसि संचार )
कैलालीमा बोईलर कुखुरासहित अबैध सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ त्रिवेणीघाट, वडा नम्बर–३ बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १६ हजार ८ सय मूल्यको प्याज, किरानाका सामान र बोईलर कुखुरा लगायतका अबैध सामान प्रहरीले बरामद गरेको छ।