(एबिसि संचार )
कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–१८ गल्लि नम्बर ४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामानसहित भीमदत्त नगरपालिका–१५ बस्ने ३२ वर्षीय भुवन लुहारलाई बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।