(एबिसि संचार )
कञ्चनपुरको बेलौरीबाट बोईलर कुखुरा बरामद गरिएको छ।
बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ७ हजार ५ सय मूल्यको बोईलर कुखुरा शनिवार दिउँसो बरामद गरिएको हो।उक्त कुखुरा नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।