(एबिसि संचार ) सरकारले ९ जना सचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरूकाे सरुवा गरेकाे हाे ।