(एबिसि संचार ) काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा आगलागी हुँदा मृत्यु भएको छ । सोमबार बिहान भएको आगलागीमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको जलेर मृत्यु भएको प्रहरीलेजनाएको छ ।