ABC (क्राईमबिट)
काठमाडौं । आइतबार साँझ अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम सुन बरामद गरेको हो ।
सुनसहित फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका भारतीय नागरिकलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।