(सागर थापा)
दाङ । नेपाल प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्शाल काठमाण्डौको मिति २०८१।०१।२६ गतेको पत्रादेशानुसार यस कार्यालय दरबन्दी भई मधेश प्रदेश प्रहरी कार्यालय सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक शुसान्त मिश्रलाई यस कार्यालयको कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सीले मायाको चिनो प्रदान गरी आगामी कार्यकाल सफलताको शुभकामना दिनु भई कार्यक्रम सम्पन्न गरिएको ।