२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य बढयो

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ १५, २०८१

(ABC-Sanchar)
काठमाडौं । राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रूपैयाँ २६ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ २८ पैसा र बिक्रीमा १७० रूपैयाँ ०५ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ०४ पैसा र बिक्रीमा १६९ रूपैयाँ ८० पैसा तोकिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ २१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ १३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७९ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २६ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६६ पैसा तोकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

error: Content is protected !!