२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ २६, २०८१

(रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिका इनर्वा प्रहरी चौकिका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको सन्योजकत्वमा खुल्ला रक्तदान कार्यक्रम भएको छ।उक्त कार्यक्रममा १३१ जना ब्याक्ती हरुले रक्तदान गर्नुभएको छ रक्तदान गर्नुभएको ब्याक्ती स्थानीय जनसमुदाय ,सुर्छाकर्मि, सन्चार्कर्मि हरुलाई प्रहरी द्वारा सम्मान पत्र प्रदान गरिएको छ।कार्यक्रमको प्रमुख अतिथि पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोध ढुंगेल , विशिष्ट अतिथि हरुमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुश्कर बोगटी ,बिरगंज महानगरपालिका वाड नाे.२ का वडा अध्यक्ष रेयाज महमद,बिरगंज महानगरपालिका वडा नाे.१६ का वडा अध्यक्ष पर्शुराम चौरसिया तथा स्थानीय जनसमुदाय , बुद्धिजिबि समाजसेवि लगायत कार्यक्रममा मित्र राष्ट्र भारत को रक्सौल का एसएसबी का इन्स्पेकटर मनोज कुमार शर्मा ज्यु को सह्भागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]