२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा प्रहरीले २ करोड भन्दा धेरै हार्डवेयर कपडा तथा खुद्रा सामानसहित ट्रक पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०४, २०८१

(रोशन निधि)
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले

मिति २०८१।०३।०२ गते अंन्दाजि २१:१५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ I.C.P गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरको ट्रकहरूमा अन्दाजि मुल्य रू. २,२९,३९,६५७।- ( दुई करोड उनान्तीस लाख उनान्चालीस हजार छ सय सन्ताउन्न ) बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मीत २०८१-०३-०४ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]