०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

बाँके कोहलपुरमा औषधी पसलहरुको अनुगमन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

ABC (क्राईमबिट)
बाँके । कोहलपुर लागूऔषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान तथा लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा आज मिति २०८१।०३।११ गते कोहलपुर नगरपालिका स्थित स.प्र.जि.अ. लाल बहादुर गुरुङको नेतृत्वमा औषधी ब्यवस्था बिभाग, वाणिज्य तथा आपुर्ती कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट खटिएको कर्मचारीहरुको संयुक्त टोलिले औषधी पसलहरुको अनुगमन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!