३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

बाँके कोहलपुरमा औषधी पसलहरुको अनुगमन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

ABC (क्राईमबिट)
बाँके । कोहलपुर लागूऔषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान तथा लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा आज मिति २०८१।०३।११ गते कोहलपुर नगरपालिका स्थित स.प्र.जि.अ. लाल बहादुर गुरुङको नेतृत्वमा औषधी ब्यवस्था बिभाग, वाणिज्य तथा आपुर्ती कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट खटिएको कर्मचारीहरुको संयुक्त टोलिले औषधी पसलहरुको अनुगमन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका छन्। आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकार निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका हुन्। उनले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको उनले जिकिर गरे। उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ । राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री […]

  काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री […]