ABC (क्राईमबिट)
सुनसरी । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट नेपाल प्रहरीको सादा पोसाकको प्रहरीले ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।