२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाढी पहिरो उद्धारको लागि नेपाल रेडक्रस सोसाइटी बिजौरीद्वारा समिति गठन

Logo
सागर रोका प्रकाशित शनिबार, आषाढ १५, २०८१

दाङ । बिजौरी नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रसले सोसाइटीका उपशाखाका सभापति बाल कृष्ण रेग्मीको अध्यक्षतामा आज सनिवारका दिन एक कार्यक्रम गरिएको थियोे ।

यस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ भित्र पर्न सक्ने दैनिक प्रकोप बाट हुन सक्ने दुर्घटना लाई सहज बनाउन र दुर्घटना भएको खण्डमा तत्काल उद्रार गर्नको लागी यस क्षेत्र भित्र रहेका स्थानीय सरकार,प्रहरी प्रशासन संघ संस्था लगाएत पत्रकार सबैको साथ र सहयोगमा बिपत अवस्थामा रहेका लाई व्यवस्थापन गर्नको लागी एक समिति गठन गरिएको थियोे ।
त्यस्तै गरेर नेपाल रेडक्रस सोसाइटी बाल कृष्ण रेग्मीको सभापतिमा (७) सात समिति बनाइएको थियोे ।

जसमा:- सभापति बाल कृष्ण रेग्मी (नेपाल रेडक्रस )
सदस्य :- चित्र बहादुर खड्का (बिजौरी उद्योग बाणिज्य ) प्रहरी :- भरत वली (प्रहरी इन्चार्ज हेमन्तपुर चौकी )
प्रहरी :- मान बहादुर चौधरी (प्रहरी चौकी बेलझुण्डी )
उपकाेषाअध्यक्ष :- बिदुर गौतम ( रेडक्रस बिजौरी )
पत्रकार:- सागर रोका (प्रेस सहयोगी )

यस अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटीका उपशाखा सभापतिको निर्णयमा समिति चयन गरिएको थियोे ।

यस वर्ष बाढी पहिरो धेरै हुने सम्भावना भएकाले यस कुरामा सबै सरोकारवालाले बादी पहिलो बाट हुने क्षेती बाट बच्न र बचाउनको लागी सबैको सरोकारवालाले ध्यानाकर्षण गर्नु पर्ने नेपाल रेडक्रस सोसाइटीका उपकाेषाअध्यक्ष बिदुर गौतमले बताउनु भएको थियोे ।

यस कार्यक्रममा हेमन्तपुर प्रहरी चौकी र बेलझुण्डी प्रहरी चौकी लगाएत बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटीले हरेक कुरामा मध्य नजर गर्दै यसमा मर्यादित र दुर्घटना भएको खण्डमा तत्काल उद्रार गरि आफुले गर्न सक्ने सम्मको सहयोग गरेर लागी पर्ने बिजौरी उद्योग बाणिज्य संघका सदस्य चित्र बहादुर खड्काले बताउनु भएको थियोे ।

त्यस्तै गरेर हेमन्तपुर प्रहरी चौकी र बेलझुण्डी प्रहरी चौकी बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटी र उद्योगबाणिज्य संघका प्रतिनिधिहरु लगाएत सम्पुर्ण सरोकारवालाले आ-आफ्नो ठाउँ बाट आफुले सकेसम्मको सहयोग गर्न हेमन्तपुरका इन्चार्ज प्रहरी भरत वलीले बताउनु भएको थियोे ।

त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ को समन्वयमा यो बर्खा याममा हुने जोखिम बादी पहिरोबाट आँपत बिपत्तिमा पुर्ण रुपमा वडा बाट गर्नु पर्ने साथ सपोटको लागी पुर्ण रूपमा लागि पर्ने तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर-१९ का अध्यक्ष प्रेम नाथ योगिले बताउनु भएको थियोे ।

त्यस्तै गरेर यस कार्यक्रम सहजीकरण भने नेपाल रेडक्रस सोसाइटीका सचीव मुकेश वलीले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]