२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बिरगंजको कारागारमा एक कैदीको करेन्ट लागेर मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ २२, २०८१

 

पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन्।

अनिल महतो नुनिया जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि वीरगञ्ज कारागारमा सजाय भोग्दै थिए। शनिबार बिहान कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

प्रहरी निरीक्षक बोगटीका अनुसार, घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ। अनिल महतो नुनियाको मृत शरीरलाई पोस्टमार्टमका लागि वीरगञ्ज अस्पतालमा पठाइएको छ।

यस दुःखद घटनाले कारागारको विद्युतीय सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!