दाङ । निरंतरता अविरल बर्षा पछी दाङ देउखुरीको वन क्षेत्रमा अहिलेको समयमा भालु र बच्चाहरु सङ सामुदायिक वन क्षेत्रमा घुमिरहेको प्रष्ट देख्न सकिन्छ छ
एक्लै वन प्रबेश नगरौ वन प्रबेश गर्दा सतर्क हुन सबैमा अनुरोध छ ।
देउखुरिको वन क्षेत्र भालु, चितुवा पाटे बाघ हुडार जरायो बदेल स्याल लगायतका वन्यजन्तुको बासस्थान हो । जिल्ला प्रहरी प्रहरी कार्यालय दाङले जंगली जनावरहरु देखा परेमा नजिकैको प्रहरी चोकीलाई खबर गर्न र आफू सुरक्षित हुन सबैमा अनुरोध गरेको छ ।