२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नयाँ सरकार गठनका एमाले अध्यक्ष केपी ओली आज चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन्

कांग्रेसमा प्रकाशमान सिंह रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् योग्य, क्रियाशील र अहिलेको परिस्थितिको सामना गर्न सक्ने सदस्य मन्त्री बन्ने उनले बताए । ‘मन्त्री बन्ने योग्यता सबै सांसदको छ । पार्टीले आवश्यकताका आधारमा मन्त्री चयन गर्छ,’ उनले भने । एमालेले प्रधानमन्त्रीसहित आठ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् ।

मन्त्रालय पाउने अवस्था नरहेको ब्रिफिङ गरिएका थियो । ‘कांग्रेसले ११ मन्त्रालय लिने सहमति भएको हो, तर राष्ट्रिय सहमतिको सरकार भनिएकाले अन्य दललाई पनि समेट्नुपर्ने अवस्था छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने बैठकले मापदण्ड बनाएर पार्टी र गठबन्धन दलमा थप छलफल गरेर मन्त्रीको टुंगो लाग्ने बताए । ‘मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ,’ उनले भने । सहमतिअनुसार कांग्रेसले गृहसहित ११ मन्त्रालय र एमालेले आठ मन्त्रालय लिने उल्लेख छ ।

कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठका अनुसार बैठकमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने जानकारी गराइएको थियो । ‘पर्फर्मेन्स देखाउन सक्ने गरी परिपक्व र सिनियरको नेतृत्वमा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी तयारीबारे बैठकमा छलफल भयोे,’ श्रेष्ठले भने । सहमहामन्त्री जीवन परियारले बैठकमा मन्त्रीको नाम र संख्याको विषयमा छलफल नभएको बताए । ‘मन्त्रीको मापदण्ड बनाउने विषयमा औपचारिक छलफलबाहेक अरू विषय छलफल नै भएन,’ उनले भने । कांग्रेसले उपप्रधानमन्त्रीसहित ११ मन्त्रालय लिने नेताहरूको भनाइ छ । कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]