२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिए

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ३१, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् ।

मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’

पुष्पकमल दाहाल नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि ओली आइतबार प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा भर्ना भएका निर्वाचन प्रहरीलाई बिहीबार घोराहीमा आयोजित समारोहबीच बिदाइ गरिएको छ । निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको थियो, जसमा उनीहरुले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सरकारले निर्वाचन प्रहरीलाई ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ, साथै रासन तथा आउजाउका लागि […]

काठमाडौं । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ। थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी […]

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वनन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ ।  सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको हो । गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन साहबीच सात बुँदे सम्झौता […]

error: Content is protected !!