(सागर थापा)
बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास भर्ना छनौट शाखाको आ.व.२०८०/८१ मा मिति २०८०/१०/२६ गतेको विज्ञापन अनुसार यस तालिम केन्द्रबाट नियुक्त हुनुभएका
नव नियुक्त प्रहरी कार्यालय सहयोगी हरुलाइ नेपाल प्रहरी सगंठनमा स्वागत गर्दै नियुक्ति पत्र प्रदान गर्दै कर्णाली प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जका
प्रहरी निरीक्षक राम बहादुर परियारले नव नियुक्त प्रहरी कार्यालय सहयोगी हरुलाइ नेपाल प्रहरी सगंठनमा स्वागत गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको कर्णाली प्रहरी कार्यालय सुर्खेत हाल नेपालगन्जले जानकारी दिएको छ ।