१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

दाङ । लमही- भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका-५ दोलाईखोला पुलको पुर्व तर्फ आज बेलुका ४:४० बजेको समयमा पश्चिमबाट पुर्व बेलुका रा १ ख १९९८ नम्बरको टिप्पर र पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६५ प ६६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुगु जिल्ला स्वरू गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २५ वर्ष चित्रबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते भएका शाहीको सिसहनियाँ स्वास्थ्य चाैकीमा उपचारका क्रममा मृत्यु भएको चिकित्सले बताएका छन् । टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो निमन्त्रणा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]