२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बारामा ठुलो मात्रामा तस्करी सुरक्षाकर्मीले तस्करीको रकम एसपीदेखि डिआईजीको नाममा उठाउदै

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १७, २०८१

बारा । बलिरामपुर मटिआर्वा, गोलागंज र आमवा नाकाबाट खेना र मिश्रीलालाको ठुलो मात्रामा कपडा , हाडयेवर ,कबाड र पटकाको तस्करी हुँदै हेर्नुहोस् भिडियो सहित ।यसरी नै हुन्छ प्रहरी प्रशासनको मिलोमतोमा दिन रात तस्करी हुदै सम्बन्धित निकायहरुमा मौन देखिएका छन।

जिल्ला प्रहरी कार्यालय बाराले क्राईम र टाईगर टोलीका ईन्चार्जा बिनोद साहलेले तस्करहरुसंग आफ्नो हाकिमको नाऊमा सिमानाका बाट तस्करहरु संग तस्करीको रकम उठाउदै हिडेका छन् भने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी बिदुर भट्रराईले एसपी र डिआईजिको नाऊमा समेत रकम असुली गर्दे आएका छन्।
पर्सामा तस्करी कडाई भएपछि अहिले तस्करहरु बाराको यी नाकाहरुबाट ठुलो मात्रामा तस्करी सुचारु भएको यो भिडियो क्लिपले प्रष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खड्का छन भन्ने सशस्त्र प्रहरीका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंह हुन्।

बाराका दुई एसपीले सिमानाकामा कुनै किसिमको तस्करी नभएको दाबी गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!