२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

काठमाडौंबाट स्रोत नखुलेको दश लाख रुपैयाँसहित स्वयम्भुबाट दुई जना पक्राउ 

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ फुलखर्क घर भई काठमाण्डौ गोगंबु बस्ने बर्ष ३६ को लोर बहादुर गुरुङ र ५२ को धन बहादुर गुरुङको रहेका छन् । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ ठुलोभर्‍याङ स्थित सडक खण्डमा तिहारलक्षित चेकजाँच गर्ने क्रममा प्रहरी वृत्त स्वयम्भुको टोलीले उनिहरूको साथ बाट उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो।

रकमको स्रोतको बारेमा भरपर्दो जवाफ दिन नसकेपछि प्रहरीले उनिहरूलाई नियन्त्रणमा लिएकोहो। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

उक्त दुईजनालाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्वकोकसूरमा अनुसन्धान थालिएको काठमाण्डौंका एसपीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!