१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

दाङको तुल्सीपुरमा ठेलामा चाट पानीपुरी चटपटे व्यवसायमा रमाउँदै राधिका भण्डारी

Logo
रिता केसी प्रकाशित बिहिबार, कार्तिक २२, २०८१

 

दाङ । तुलसीपुर उपमहानगरपालिका ७ कि राधिका भण्डारी ठेलामा चटपटे पानीपुरी बेचेरै आम्दानी गर्न सकिने बताउँछिन्।घरमा त्यसै बस्नुभन्दा सुरुमा १५० देखि व्यवसायमा जोडिएपछि दुई चार रुपैयाँ पैसा आवश्यक परेको बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको उनले भनिन्।

आफूले पहिले गाई बाख्रा र भैँसी पाल्दा पनि खासै उपलब्धि नभएपछि पानीपुरी व्यवसाय अझ सहज भएको उनी सुनाउँछिन्।आफूले घरमै तयार पारेर बनाएको सामान प्रयोग गरेर बनाएको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला बढेको पनि उनको भनाइ छ।
।
तुलसीपुर निवासी राधिका भण्डारीले सल्यान रोड भुयार थान नेर विगत ३ वर्ष देखि चटपटे पानीपुरी र चाट व्यवसाय गर्दै आएकी हुन् ।
व्यवसायमा अझै प्रगति गर्न सके
सटरमा व्यवसाय गर्ने उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]