१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

बाँकेका समाजशेवि तथा पत्रकार आशिष मल्ल ठकुरी गरिब र बिरामीको सहारा बन्दै

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

 

बाँके । शान्ति टोलका भीम बहादुर घर्ती र दिलकुमारी घर्तीका लागि नेपालगन्जका समाजशेवि तथा पत्रकार आशिष मल्ल ठकुरी भगवान बनेर आएका छन । १६ वर्षीय छोरा सन्दीप घर्ती गएको साउनमा अचानक बिरामी पर्दा बुवा-आमा परदेशमा थिए।

बिरामि सन्दीपलाई साउनको २८ गते नेपालगञ्जको एक अस्पतालमा आफन्तले भर्ना गरेका थिए , तर चार दिनसम्म पनि सुधार नदेखिएपछि काठमाडौं वा लखनऊ लैजानु पर्ने भयो। बाआमा रोजगारको ठाउँबाट सोझै लखनऊ पुगे भने आफन्तले सन्दिपलाई लखनऊ पुर्याएका थिए । तर, लखनऊको देबिना अस्पतालमा राम्रो उपचार पाइएला भन्ने आशामा पुगेका परिवारलाई अस्पतालको लापरवाही र गैरजिम्मेवार व्यवहारले झन् ठूलो धक्का दियो। सन्दीपको अवस्था बिग्रँदै जाँदा, अस्पताल प्रशासनले देखाएको उदासीनता र बेवास्ताले परिवारलाई निराशा मात्र दिएन, सन्दीपको जीवन झन् संकटमा पारिदियो। देबिना अस्पतालको लापरवाही यहाँ किलिक गरेर पढ्नुहोस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]