२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सोमबारको राशिफल यस प्रकारको रहेको छ

Logo
ABC-Sanchar प्रकाशित सोमबार, कार्तिक २६, २०८१

 

दाङ । तुल्सीपुरबाट मेष राशि – सामाजीक तथा धार्मिक कारणयमा मन जाला । रचनात्मक कार्यमा सरिक भैएला ।बौद्दिक व्यक्ति संगको संगतले स्तर वृद्दि होला । व्यवसायमा सोचेअनुरुप सफलता मिल्ला ।पारिवारिक सद्भाव वढ्नेछ ।स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला ।

बृष राशि – नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला ।दिन प्रेमिल रहनेछ । मनमा हर्ष छाउला ।चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।

मिथुन राशि – घरमा मंगल कार्यको योजना वन्नेछन् ।धार्मिक कार्यमा रुची वढ्ला । आफन्तको सहयोगले मनमा हर्ष छाउला ।व्यवसायिक सफलता मिल्ला ।प्रशासनिक एवं न्यायिक सफलता मिल्नेछ ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

कर्कट राशि – अपजस सहन गर्नुपर्ने दिन रहेको छ । व्यवसायमा अलिक बिचार गरेर लगानि गर्दा उपर्युक्त हुनेछ ।विरोधिहरु सलवलाउनेछन् ।आर्थिक कारोवारमा सोचेअनुरुप सफलता मिल्ने छैन ।

सिंह राशि – मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।बाणिको प्रभाव वढ्नेछ ।कलाको क्षेत्रमा मन रमाउला ।आर्थिक सुधार हुनेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ ।

कन्या राशि – मानसिक चिन्ता वढ्ला ।सोचेअरुप कार्य नबन्दा मन खिन्न हुनेछ तर पनि हिम्मतले कार्य गरे कार्य सफलता पनि होला ।अधुरा कार्यहरु भने पुन: सुचारु हुनेछन् ।पारिवारीक प्रेम वढ्नेछ । अनावश्यक खर्च बढ्नेछ ।

तुला राशि – प्रेम सम्वन्ध प्रगाढ होला ।दिन प्रेमिल हुनेछ ।नयाँ कार्यका योजनाहरु बन्नेछन् । आर्थिक पक्षमा सुधार आउला ।सेयर मार्केटमा सफलता मिल्ला । कृषकहरुको लागि आज उत्तम दिन रहेको छ।

बृश्चिक राशि – काम गर्दा अलिक आत्मल वढाएर गर्नुपर्नेछ ।राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।आर्थिक एवं व्यवसायिक पक्षमा सोचेअनुरुप सफलता नमिल्ला । सामान चोरी हुने हराउने हुन सक्छ विशेष ख्याल राख्नु होला ।यात्रामा ख्याल राख्नु होला ।

धनु राशि – बैदेशिक कार्यमा सफलता मिल्ला । सामाजीक सेवामा मन लाग्नेछ । मान मान सम्मान वढ्ला ।शैक्षिक प्रगति होला ।शुभ समाचारले मनमा हर्ष छाउला ।रमाईलो यात्रा हुनेछ ।

मकर राशि – मनमा शान्ति छाउला ।दिन रमाईलो संग वित्नेछ । चितायका कार्यहरु पूर्ण हुनेछन् । नयाँ योजनाहरु बन्नेछन् ।व्यवसायमा सफलता मिल्ला ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।मनमा हर्छ छाउला । प्रेमीप्रेमिका विच सुमधुर सम्वन्ध बन्नेछ।

कुम्भ राशि – मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।मन प्रसन्न रहला । स्वास्थ्यमा भने ख्याल गर्नुहोला ।खानपानमा सजगता अपनाउनु होला ।

मिन राशि -चूनौतिको सामना गर्दै अगाडि वढ्नु पर्नेछ । कार्यमा वाधा व्यवधान आएता पनि कार्य सम्पादन भने हुनेछन् ।वुद्धिको विकाशले पनि जटिल समस्या निराकरण हुनेछन् ।स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला । हिम्मत बढ्नाले हरेक कार्यमा सहजता हुनेछ ।

वास्तु टिप्स –
पूजा स्थल कुन दिशामा वनाउदा शुभ हुन्छ त ? पूजा स्थल सकेसम्म पूर्व उत्तरको दिशामा बनाउनु पर्छ । उत्तर वा पूर्व फर्केर पूजा गर्ने वनाउदा अत्यन्तै शुभ हुन्छ । पूजा स्थलमा कुनैपनि एकै भगवान्का धेरै तस्विर वा मूर्ति राख्नुलाई वास्तु अनुसार नकारात्मक मानिन्छ । जस्तै दुई तिनवटा गणेश,देवि, शिव अादी ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]