०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

शुक्रबारको राशिफल यस प्रकारको रहेको छ

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

 

दाङ । तुल्सीपुरबाट मेष राशि – सामाजीक प्रतिष्ठा वढ्ला ।
दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।कआत्मविश्वास वढ्नेछ । आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययनमा मन जाला ।संगित् मा रुचि वढ्ला । स्वास्थ्य सामान्य रहला ।

बृष राशि – दैनिक कार्य केहीँ खर्चिलो रहनेछ ।मनोमानि तरिकाले काम गर्दा बिग्रने सम्भावना वढ्नेछ ।आर्थिक समस्या बढ्नाले मन बेचैन होला ।संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । व्यक्तिगत् जीवनमा सन्तुलन राख्न जरुरि हुनेछ ।

मिथुन राशि – धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ । बौद्दिकताको स्तर वढ्नेछ ।पारिवारीक सद्भाव वढ्नेछ ।

कर्कट राशि -साथीभाईवाट हिम्मत मिल्नेछ ।नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ ।नयाँ योजनाहरु वन्नेछन् ।नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।

सिंह राशि – कीर्तिमानि कायम गर्ने दिन रहेको छ ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।धार्मिक कार्यमा रुची वढ्ला ।व्यवसायिक सफलता मिल्ला । कृषकका लागि आज दिन फलदायि पूर्ण रहला ।दिन रमाईलो संग बित्नेछ ।

कन्या राशि -नयाँ योजना कार्यान्वयन गर्न मुस्किल होला ।झिनमसिना कार्यको अल्झनमा परिएला।व्यवसायमा सोचेअनुरुप सफलता हुने छैन ।धैर्यताले काम गर्दा उचित हुनेछ ।स्वास्थ्यमा टाउको आखाँ ,नाक,कान ,घाँटिको ख्याल गर्नु पर्नेछ | आत्मवल बढाएर कार्य गर्नु पर्नेछ ।

तुला राशि- कलाकारिता क्षेत्रमा रुची वढ्ला ।आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दिर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन वित्नेछ ।मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला ।

बृश्चिक राशि – सामाजिक मान सम्मान वढ्नेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।बाणिको प्रभाव वढ्ला ।साझेदारिमा गरिएको कार्यमा सफलता मिल्ला ।विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ ।शेयर बजारवाट फाईदा होला ।नयाँ कार्यका योजनाहरु बन्नेछन् ।

धनु राशि -आज दिन शुभफलदायक रहेको छ । मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ । कलासाहित्य तथा स्गितमा रुचि वढ्नेछ । शुभकार्यको चर्चा चल्ला । आर्थिक सवलता बढ्नाले मन हर्षित होला ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।नयाँ कार्यका योजनले मनमा आनन्द दिनेछ ।

मकर राशि -सोचेअनुरुप कार्य बन्न मुस्किल होला ।महत्वपूर्ण अवसर गुम्नाले मन खिन्न होला ।पति पत्नि वा प्रेमी प्रेमिका विच मनमुटाव होला । वादविवाद बाट जोगिनुनै उपर्युक्त होला ।राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।बैदेशिक क्षेत्रका कार्य बन्न समस्या होला । व्यवसायभने ठिकै रहनेछ ।

कुम्भ राशि- वाणिले अरुलाई प्रभावित् पारेर कार्य सम्पादन गरिएला ।धनार्जनका नयाँ श्रोतहरु वढ्नेछन् ।शुभ कार्यको चर्चा चल्नेछ ।सामाजीक सेवामा मन लाग्नेछ । आदर्श व्यक्तिसंग सहकार्य हुन सक्नेछ ।मान मान सम्मान वढ्ला ।टाढाका ब्यक्ति संगको कुराकानिले मन हर्षित् होला ।

मिन राशि -सही समयमा सहीँ निर्णय लिन सकिएला ।परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।

 

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । […]

error: Content is protected !!