०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

दाङ गढवा १ धोद्रे टहडा जनताको लागि वडा १ अध्यक्ष अधिकारीको घर-घरको धारामा पानी पुर्याउने सपना पुरा,

Logo
सागर थापा प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले बिहान ५ बजेदेखि फिल्डमा खटेर “जसरी पनि पानी पिलाउनु छ” भन्ने जुन जिद्दी छ नि, त्यही भएर काम हुन्छ।

बजेट जोड्दा जम्मा रू. 33 लाख पुग्यो:*
– *गाउँपालिका*: रू. 4 लाख
– *UN परियोजना*: रू. 20 लाख
– *जिल्ला खानेपानी*: रू. 9 लाख
*जम्मा = रू. 33 लाख*

दाङ गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले केही गरेन भन्नेलाई जवाफ,
अब धोद्रे टहडाको घर-घरको धारामा पानी आयो भने आरोप आफै चुप लाग्छ। कागजको बजेट होइन, ट्यांकी, पाइप र धारा देखिने गरी काम देखाउनुपर्छ ।

UN को २० लाख सकिएपछि मर्मतको चलाउँछ? उपभोक्ता समिति कडा बनाउनु पर्छ। महिना रू. ५०-१०० उठाएर भए पनि। ३३ लाखको बिल, पाइपको मिटर, ट्यांकीको साइज सबै सार्वजनिक गरिदिनु। अनि “खायो” भन्ने ठाउँ रहँदैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ धेरै मानिसका आफू जन्मिएको अवसरमा जन्मदिन मनाउने आआफ्ना तरिका हुन्छन् । कसैले थोरै भएपनि सामाजिक काम गरेर मनाउने गर्छन् । त कसैले अर्को किसिमले मनाउँछन् । दाङको देउखुरी भालुवाङ निवासी राजथापा ( चलाउने ) ले बुधबार बिहान देउखुरीस्थित निलसागर आश्रममा रहेका असहाय त ज्येष्ठ नागरिकहरुलाई खाना खुवाए र साथमा फलफूल पनि बाँडे […]

दाङ । गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले बिहान ५ बजेदेखि फिल्डमा खटेर “जसरी पनि पानी पिलाउनु छ” भन्ने जुन जिद्दी छ नि, त्यही भएर काम हुन्छ। बजेट जोड्दा जम्मा रू. 33 लाख पुग्यो:* – *गाउँपालिका*: रू. 4 लाख – *UN परियोजना*: रू. 20 लाख – *जिल्ला खानेपानी*: रू. 9 लाख *जम्मा […]

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]