२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा विभिन्न स्थानमा ट्राफिक सचेतना

Logo
सागर थापा प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

 

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बाँके जिल्लाका विद्यालयमा गई , महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका र भित्री सडक खन्डका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागी बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक,बिद्यार्थिहरु ।

नयाँ चलाकहरुलाई , सर्वसाधारणहरुलाई ट्राफिक नियम, लेन अनुसाशन, ओभरटेक गर्ने तरिका , बाटो काट्ने तरिका,सवारी दुर्घटना कारणहरु ,सवारी दुर्घटनाबाट बच्ने उपाय लगायत , सवारी दुर्घटना न्युनिकरणका उपायहरुको बिषयमा सचेतना गरिएको बाँके ट्राफिकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]