१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

भाग दौडमा एक महिलाको मृत्यु पछी भारतीय अभिनेता अल्लु अर्जुन हैदरावादबाट प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर २८, २०८१

भाग दौडको क्रममा एक महिलाको मृत्यु पछी
भारतीय अभिनेता अल्लु अर्जुन हैदरावादबाट प्रहरीद्वारा पक्राउ

काठमाडौं । हैदराबाद फिल्म ‘पुष्पा–२’ सिनेमा हलमा प्रदर्शनका क्रममा भाग दौड हुँदा एक महिलाको मृत्यु भएपछि उनी विरुद्ध जाहेरी दर्ता भएको थियो ।

फिल्म ‘पुष्पा २’ रिलिजको पूर्व सन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन् ।

रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानमा भाग दौड मच्चिएको थियो ।

भाग दौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]