१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

आईतबारको राशिफल,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, मंसिर ३०, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – नोकरी वा पेशामा पद प्रतिष्ठा प्राप्त होला।कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । भविष्यको लागि सोचनिय भैएला ।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् ।

बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् ।भौतिक साधन जोड्ने दिन रहेको छ ।प्रेम सम्बन्धमा मिठास छाउला ।मिष्ठान्न भोजन प्राप्त होला ।सामाजीक धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।प्रतिस्पर्दामा सफल भैएला ।योजना अनुसार काम बन्नले मन प्रसन्न हुनेछ।स्वास्थ्यमा भने ख्याल राख्नुपर्नेछ ।

मिथुन राशि -आज दिन मध्ययम फलदायि राहला । नजिकका व्यक्तिबाट धोका प्राप्त होला ।धार्मिक कार्यमा रुचि वढ्नेछ ।मित्र वा आफन्तसंग भेटघाटमा समय व्यतित हुनेछ ।पूराना समस्याहरु सुल्झाउन लागि पर्दा सफलता मिल्नेछ । विद्यार्थीको लागि आज मध्ययम फलदयि दिन रहेको छ । स्वास्थ्य मध्यमम रहला खानपानमा ख्याल गर्नुहोला ।

कर्कट राशि – विद्यार्थीको लागि उपर्युक्त समय रहेको छ ।वादविवाद बाट भने बचेर काम गर्दा शुभ होला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछैन ।कानुनि समस्याबाट मुक्ति मिल्नेछ ।कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ । स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।पतिपत्निमा भने सुमधुर सम्बन्ध हुनेछ । लापरवाह बानिले दुख दिन सक्नेछ ।

सिह राशि -स्वास्थ्य अनुकुल हुनेछ ।जीवन साथीको सहयोगले सहजता होला ।कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।मनका विकारहरु हट्नेछन् ।पुराना मित्रसंगको मिलनले मन प्रसन्न रहला । ईर्ष्या गर्ने स्वभाव छाड्दा उचित हुनेछ ।

कन्या राशि – कार्यक्षेत्रमा भने संन्जित धन प्राप्त होला ।आर्थिक कारोवार वलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।साथिभाईको पूर्ण साथ मिल्नेछ । दिन प्रेमिल हुनेछ ।

तुला राशि -ईच्छाईएका कार्यहरु सिद्द हुनेछन् ।प्रेम सम्बन्धमा सुमधुरता छाउला ।जीवन साथीको सल्लाहले अगाडि वढ्दा शुभ हुनेछ ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

वृश्चिक राशि -कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त होला ।साथीभाईको साथले कार्यमा सहजता छाउला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता होला ।अनलाईन कार्य गर्नेहरु सजग हुनुहोला ।पारिवारीक सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।

धनु राशि -कार्यक्षेत्रमा साथ सपोर्टको कमि होला ।व्यवसायमा लगानि थप्न उपर्यक्त समय छैन ।आर्थिक स्रोतहरु बढ्नेछन् ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला । वैदेशिक कार्यको शुभ समाचार सुन्न पाईएला ।

मकर राशि – कार्यक्षेत्रमा सहकर्मिको साथ प्राप्त हुनेछ ।दाम्पत्य जीवन सुमधुर हुनेछ ।रोकिएका कार्यहरु पून:सुचारु हुनेछन् ।व्यवसायमा केहीँ सकारात्मकता हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ धार्मिक एवं सामाजीक कार्यमा मन।स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।

कुम्भ राशि- कानुन विपरीत कार्य गर्दा दुख पाईएला सजग रहनुहोला ।शुभ समाचारले मन प्रसन्न होला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला । व्यवसायिक सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा राम्रो प्रगति होला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । न्यायिक कार्यमा सफलता मिल्ला ।

मिन राशि – विद्यार्थीका लागि पर्तिस्पर्दामा सफलता मिल्ला ।जोश जाँगर वढ्नेछ । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।पतिपत्निमा सुमधुर सम्बन्ध वन्नेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]