२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

काठमाडौंबाट सुर्खेत उडेको श्रीएयरलाइन्सको जहाज धावनमार्गमा कुकुर देखेपछी अवतरण अवरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०१, २०८१

 

काठमाडौं । श्री एयरलाइन्सको ‘(एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु४०)’ सिरिजको जहाज सोमबार दिउँसो १ बजे सुर्खेत विमानस्थल अवतरण गर्ने तालिका अनुसार काठमाण्डुबाट उडेको थियो ।

विमानस्थल नजिक पुगेर अवतरण गर्न लागेका बेला धावनमार्गमा कुकुर दौडिएपछि जहाजलाई ‘टर्न’ गरेर एक फन्का घुमाइएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिएका छन ।

जहाज पूर्ण यात्रु क्षमतामा उडेको थियो । जहाज र यात्रु सबै सकुशल छन् । उक्त जहाज पुनः यात्रु बोकेर सुर्खेतबाट काठमाण्डु फर्किसकेको उनले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!