१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

नेपाल सरकारले क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा ,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, पुष १०, २०८१

 

काठमाडौं । इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस मनाउन पुस ८, ९ र १० गते (मंगलबार, बुधबार र बिहीबार) तीन दिन सार्वजनिक बिदा दिएको छ।

यसैगरी, नेपाल सरकारले पुस १० गते (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ।

क्रिसमसको अवसरमा इसाई धर्मावलम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउँदैछन्। यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।