२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

कर्णाली प्रदेश डिआईजी भट्टराईद्वारा वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष १६, २०८१

 

सुर्खेत । मंगलबार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी जनक भट्टराईबाट मातहत प्रहरी कार्यालयहरूका कार्यालय प्रमुखहरूसँग भौतिक तथा Virtual माध्यमबाट आ.व. २०८१/०८२ को श्रावण-मंसिर मसान्तसम्मको वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यू र मातहत प्रहरी कार्यालय प्रमुखहरूसँग गरिएको आ.व.२०८१/०८२ को कार्यसम्पादन सम्झौता बमोजिम सम्पन्न कार्य प्रगतिको समीक्षा गरी आगामी दिनमा लक्ष्य बमोजिम उत्कृष्ट रूपमा कार्य प्रगति हासील गर्न तथा सेवा प्रवाहमा प्रभावकारीता ल्याउन कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्रीमान् जनक भट्टराईबाट निर्देशन व्यक्त भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!