२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शनिबार तपाईंको राशिफल,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २०, २०८१

 

मेष राशि – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।सामाजीक कार्यमा रुची वढ्ला ।

बृष राशि – व्यवसायमा मनज्ञ लाभ मिल्नेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नेछन् ।प्रतिष्ठिक कार्य गर्ने अवसर प्राप्त होला ।सामाजीक कार्यमा रुचि वढ्ला।निर्णय गर्दा बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता भने हुनेछ ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आफन्त रसाथीभाईको सहयोग प्राप्त होला । गोपनियताको ख्याल राख्नु होला ।कृषि क्षेत्रमा सफलता मिल्नेछ ।आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

कर्कट राशि – एकपछि अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।पारिवरीक सम्बन्धले नयाँ समस्या निम्ताउन सक्ला ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ । सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला । दिन प्रेमिल हुनेछ ।आफन्तको साथले मनमा हर्ष छाउनेछ ।

कन्या राशि -अध्ययन अध्यापनका क्षेत्र सवल हुनेछन् ।आत्मबलमा भने कमी आउनाले मनमा दुबीधा उत्पन्न होला ।नयाँ योजनाहरु कार्यान्वयमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला ।

तुला राशि – व्यवसायमा मध्यममखाले सफलता मिल्ला ।स्वास्थ्यमा सजग रहनुपर्नेछ ।सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारिक समय व्यतित गर्दा शुभ हुनेछ ।बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढाएर कार्य गर्नु शुभ हुनेछ ।

बृश्चिक राशि – धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । स्वास्थ्यमा ख्याल राख्न पर्ला । कुनैपनि कुरा गोप्य राख्न नसक्दा झमेलामा परिनेछ ।प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ । आदर्श व्यक्तिसंगको सहकार्यले अझै सहजता होला । दिन शुभफल प्रदायक रहेको छ । पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।दिनचर्यामा ख्याल गरेर अगाडि बढ्नुहोला ।

मकर राशि – संन्चित धनको बृद्दि होला । व्यसायिक सफलता मिल्नेछ ।आफनत सङ्गको भेटघाटमा मन प्रसन्न रहनेछ ।प्रतिस्पर्दामा सफलता मिल्ला ।दिन रमाईलो संग बित्नेछ ।चिताय अनुरुप कार्य पूर्ण हुनाले आनन्द मिल्नेछ ।

कुम्भ राशि – दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – दिन मध्ययम फलदायि हुनेछ ।धार्मिक तथा सामाजीक कार्यमा सहभागि भैएला ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]