दाङ । भालुवाङ अर्घाखाँचीको शितगंगा नगरपालिका-८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन्।
गाडीमा च्यापिएका चालकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ। घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।