१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

हुम्लाबाट जिल्ला प्रहरी परिसर काठमाडौं सरुवा भई जानु भएका डिएसपी रबिन्द्र खनालको भब्य बिदाइ

Logo
सागर थापा प्रकाशित सोमबार, पुष २२, २०८१

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको च.न ३५१२ मिति २०८१/०९/१४ गेको पत्रादेशले यस कार्यालय दरबन्दीबाट जिल्ला प्रहरी परिसर काठमाडौं काज सरुवा भई जानु भएका प्रहरी नायव उपरीक्षक

डिएसपी रबिन्द्र खनाललाई भब्य बिदाइ तथा फेरी भेटौला तथा सोही आदेशले तालुक जिल्ला प्रहरी कार्यालय गुल्मीबाट यस कार्यालयमा काज सरुवा भई हाजिर हुनुभएका प्रहरी नायव उपरीक्षक डिएसपी शंकर पोखरेललाई स्वागत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]