१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

बाँके ट्राफिकले अत्याधिक भवरलोड बोक्ने सवारी साधनहरुलाई भवर लोडलाई पल्टी गरी कारवाही,

Logo
सागर थापा प्रकाशित मंगलबार, पुष २३, २०८१

 

बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस बाँके जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक चेकिङ्गको क्रममा अत्याधिक भवरलोड बोकि आईरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिएर  

लिई भवर लोडलाई पल्टी गरी कारवाही समेत गरी सुरक्षित गन्तव्यमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]