११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

दाङ जिल्ला ट्राफिक प्रमुख शाहीद्वारा सवारी दुर्घटना लक्षित गर्न ट्राफिक कर्मचारीहरुलाई निर्देशन,

Logo
सागर थापा प्रकाशित मंगलबार, पुष २३, २०८१

 

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीबाट बिगत केही समय यता सवारी दुर्घटनाको कारणले आम जनमानस मात्र नभई जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउनका लागी

सडकमा खटिने ट्राफिक प्रहरी कर्मचारी स्वयम आफै सवारी दुर्घटनामा परि अंगभग,घाईते तथा मृत्यु हुने जस्ता घटना क्रम बढ्दै गएकोले सम्बन्धी “सवारी दुर्घटना लक्षित प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]