११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

बुधबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २४, २०८१

मेष राशि – प्रतिस्पर्दामा कमजोर वनिएला ।तर न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । योजनाहरु बनाउदा सोच बिचार गर्नु पर्नेछ ।साथि भाई ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ ।सुखद् यात्रा हुनेछ ।

बृष राशि – नयाँनयाँ कार्यका अवसरहरु प्राप्त हुनेछन् ।नयाँ लगानिको लागि उपर्युक्त समय भने छैन ।तपाईको कार्यको प्रसंसा वढ्नेछ ।बाणिमा मधुरता छाउनेछ ।

मिथुन राशि -अधुरा कार्य पून: सुचारु होलान् । आर्थिक उन्नति होला । घुमफिर र रमाईलो छोटो यात्रा हुनेछ । बौद्दिकता बृद्दि हुनेछ ।एउटै कामद्वारा दोहोरो लाभ उठाउन सकिनेछ ।

कर्कट राशि – धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।काममा ढिला सुस्ति हुनेछ ।हतारियर गरेको निर्णयले मन दुखि वनाउला ।स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला ।अपरान्ह पश्चात् समय सुधार होला ।

सिंह राशि -दिन रमाईलो संग बित्नेछ । प्रेमि प्रेमिका विच सुमधुर सम्वन्ध कायम होला । पारीवारिक सद्भाव वढ्ला ।वित्तिय संस्थावाट सहयोग प्राप्त होला ।तपाईको क्षमताको कदर हुनेछ ।दिनको उत्तरार्ध उपर्युक्त छैन ।

कन्या राशि -ईच्छित् कामना पूर्ण हुनेछन् ।आज तपाईको आत्मविश्वास उच्च हुनेछ । परिवारीक प्रेम वढ्नेछ ।रोकियका कारयहरुले तिव्रता पाउनेछ ।मन प्रसन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ ।

तुला राशि -आर्थिक क्षेत्रमा बलियो हुनेछ ।धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ । लगनशिलताले गर्दा कार्यमा सहता छाउला ।धार्मिक कृत्यमा सरिक भैएला ।दिन प्रेमिल हुनेछ ।यात्रा गर्दा सजग रहनु पर्ला ।

बश्चिक राशि -साहसिक निर्णयले कार् सफल हुनेछन् । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ ।सामान हराउने चोरी हुने हुन सक्छ विशेष ख्याल राख्नु होला । मान्यजनको सल्लाहमा हिड्दा शुभ हुनेछ ।

धनु राशि -धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा रुचि वढ्नेछ ।चिताएका कार्यले तिव्रता प्राप्त गर्ला आफन्त संगको भेटघाटले मन प्रसन्न रहेनेछ ।यात्राको योग रहेको छ ।

मकर राशि – धार्मिक कर्ममा मन जाला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। जीवन साथीसंग गरिएको निर्णयले सफलता पाउनेछ ।स्वास्थयमा भने ख्याल राख्नु पर्ला ।

कुम्भ राशि -सामाजीक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन् । अधुरा र लामो समयदेखि रोकिएका कार्य पुन: सुचारु हुनेछन् ।आर्थिक पक्ष बलियो हुनेछ।

मिन राशि -पारिवारीक सद्भावमा मिठास आउला । प्रेमि प्रेमिका विच केहीँ दरारता आउन सक्ला ।स्वास्थ्यमा ख्याल राख्नु पर्ला ।स्वादिष्ट भोजन प्राप्त होला ।

जोतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]